नवीन प्यासी शाब्दिक समारम्भमा

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए । भोगाइका अनुभूतिहरुले सिर्जनालाई गहनता दिने कुरा कार्यक्रमका … Continue reading नवीन प्यासी शाब्दिक समारम्भमा